भारतमा ५ सय र १ हजारको नोट नचल्ने सुन्दा आघात पुगी एक महिलाको मृत्यु
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा पश्चात रातारात निकै हंकामा भयो । जब सरकार अचानक यस्तो ठूलो निर्णय सुनाउदछ त्यसको असर त पक्कै पर्दछ । यस्तो साइड इफेक्ट सरकार भन्दा पनि सामान्य नागरिकलाई पर्ने गर्दछ । जब त्यो साइड इफेक्ट कसैको ज्यान लिन थाल्दछ तब के भन्नुहुन्छ ।
केन्द्र सरकार द्वारा एकै झट्कामा ५ सय र १ हजार को नोट बद्लिने निर्णय पछि यूपीको सुदूर गाउँमा एक महिलाको मृत्यु भएको छ । कुशीनगर जिल्लामा एक महिला निकै मेहनत गरेर कमाएको पैसालाई साट्न बैंक गएकी थिइन् । जहाँ कसैले उनलाई यो नोट अब चल्दैन भनेपछि उनलाई ठूलो आघात पुग्न गइ त्यही उनको ज्यान गयो ।

No comments