यिनको यो अनौठो अण्डा बनाउने तरिका सोसल मिडियामा भाइरल, २६ लाखले हेरिसके..
पछिलो समयमा इन्टरनेटको विकास निकै तिब्र रुपमा भएको छ । धेरै प्रतिशत मानिसहरु सोसल मिडियामा आवद्द हुने गर्दछन् । आफूले जानेको सिप कला देखाउने एउटा प्लेटफर्म नै भएको छ यूटुब । सोसल मिडियाहरुले पनि आफ्ना यूजरहरुलाई पैसा कमाउन सकिने वातावरण पनि मिलाईदिएको छ । जसकारण पनि अनौठो तथा जानकारीमुलक कुराहरु राखेर पैसा कमाइरहेका छन् ।
त्यसै मध्ये एक भारतका वृद्ध मानिस युटुब च्यानल खोले आफूले जानेको परिकारहरु बनाउन सिकाइरहेका छन् । उनको युटुब च्यानलमा हजारौ सब्स्क्राबरहरु पनि छन् । हेर्नुहोस तिनै भिडियो मध्येको यो एक भिडियो जसमा उनले अण्डा पकाउन सिकाइरहेका छन् ।

No comments