कुखुराको अण्डामा आफ्नो बिर्य हालेर बनाए यस्तो अनौठो जिउँदो अवस्थाको जिव...(भिडियो सहित)
बाँच्नु मात्र पर्छ के के देख्न पर्छ भन्ने नेपाली पूरानो भनाइ यहाँ यस भिडियोले सिद्ध गरेको छ । सोसल मिडियाहरुले गर्दा पनि मानिसहरुलाई अनेक किसिमका उट्पट्याङ तथा अनौठो परिक्षण गर्दै भिडियोहरु सामाजिक संजालहरुमा राख्ने गरेको पाइन्छ ।
त्यस्तै यहाँ एक रसियन व्यक्तिले कुखुराको अण्डामा आफ्नो शुक्रकीट मिसाएर एउटा बिल्कुलै नयाँ किसिमको जिब बनाएका छन् । भिडियोमा उनले आफ्नो परिक्षण सफल भएको पनि बताएका छन् । अझ अनौठो बिषय के छ भने उनले आफ्नो शुक्रकीट मिसाएर बनाएको अण्डाबाट केही दिन पश्चात निकै अनौठो जिव त्यो पनि जिउँदो नै निकालेका छन् ।
भिडियोमा उनले पहिले एक अण्डामा आफ्नो शुक्रकीट मिसाएका छन् । त्यसपछि उक्त अण्डालाई तातो बनाएर १० दिन जति राखेका छन् । पछि उक्त अण्डालाई फुटालेर हेर्दा त्यस्तो अनौठो जिव देखा परेको छ ।
हेर्नुहोस् तपाई पनि उक्त भिडियो

No comments