Header Ads

लौ हेर्नुहोस् लुकेको प्रतिभा !! लगभग ८० बर्षको बुढाले गाए यस्तो गित...(भिडियो)

प्राय मानिसहरुमा आफ्नै आफ्नै कला हुन्छ । कतिपय कला जन्मजात नै हुन्छ त्यसैले हामी भन्छौ 'गड गिफ्ट' । त्यस्तै यतिबेला सामाजिक संजालमा निकै भाइरल भैरहेको एक भिडियो जसमा एक वृद्ध निकै मिठो स्वर र पुरा सुरमा निकै राम्रो गित गाएका छन् ।

ति वृद्धलाई हेर्दा मात्र यकिन गर्न गाह्रो हुन्छ । तर हेर्नुहोस् भिडियो तपाईलाई पनि अचम्म लाग्न सक्छ कि यस्ता हजुरबुबाको उमेरका व्यक्तिले पनि यति मिठो गीत गाउँदछन् ।

No comments

Powered by Blogger.