Header Ads

हेर्नुहोस् भिडियो !! बलिउड बादशाह शाहरुख खानलाई एक फ्यानले यसरी थप्पड हिर्काए...(भिडियो)

आजभोली बलिउड स्टार आफ्नो देशमा मात्र नभएर विश्वका धेरै ठाउँहरुमा पनि उनिहरुको फ्यान हुने र त्यहाँपनि त्यतिनै चर्चामा रहिरहने हुन्छन् । फ्यान पनि अनेक किसिमका हुन्छन् । कोहि त धेरै नै क्रेजी हुन्छन् जसका कारण कलाकारहरुलाई समेत बाहिर देखीनुनै गाह्रो हुन्छ । हालै बलिउडका बादशाह शाहरुख खानको साथमा पनि त्यस्तै घटना घटेको छ । जस पश्चात उनले आफ्नो रिस रोक्न सकेनन् र केही समय भड्कीए पनि ।

शाहरुख खान पछिल्लो समयमा टर्कीको यात्रामा छन् । जहाँ उनको धेरै नै फ्यानहरु थिए । धेरै फ्यानहरु उनिसँग हात मिलाउन चाहन्थे, त कोहि उनको साथमा सेल्फी लिन उत्साहित देखिन्थे । तर यसै क्रममा एक व्यक्ति भने हमला गर्ने सोचका साथ पर्खीरहेको थियो । जब शाहरुख उक्त भीडमा उभिए अचानक ति व्यक्तिले हात हालिहाल्यो । यस्तो देखेपछि केहि समय शाहरुख पनि आक्रोश भए पछि उनैको गार्डले त्यहाँको माहोललाई नियन्त्रण लियो ।

हेर्नुहोस् भिडियो

No comments

Powered by Blogger.