यस्तो डान्स् जुन हेर्दा तपाईलाई डर लाग्ने, लाज लाग्ने, हाँसो लाग्ने सबैथोक हुन्छ (Viral Video)
नेपालमा सामाजिक संजालको प्रयोग धेरै भएको छैन । विश्वमै भन्ने हो भने पनि पछिल्लो समयमा सामाजिक संजालसँग जोडिनेको संख्या धेरै पुगिसकेको छ । त्यही सामाजिक संजालसँग जोडिएका कारण बेला बेला अनौठो खबर तथा भिडियोहरु हेर्न पाइन्छ ।
कतिपय भिडियो तथा फोटोहरु त निकै छिटो भाइरल समेत बन्न पुग्छ । यहाँ एक भिडियो त्यस्तै भएको छ । जुन भिडियो मा एक किसिमको नृत्य गरिएको छ । जुन हेर्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ । सायद यस्तो नृत्यु कहिले नदेखिएको पनि हुन सक्छ । यो भिडियो कुन ठाउँको हो स्पष्ट नभएपनि भारतकै कुनै एक ठाउँको पने पक्कै हो ।
हेर्नुहोस् तपाई पनि यो भिडियो...

No comments