Header Ads

बजारमा आयो 'वाइन कण्डम' जसको प्रयोग निकै अचम्मको..(भिडियो सहित)

कण्डमको प्रयोग सेफ र सुरक्षित यौन सम्बन्धको लागि सजिलो माध्यम हो । बजारमा बिभिन्न प्रकारका कण्डम पाइने गर्दछ । त्यति मात्र नभइ यसको सुगन्धमा पनि धेरै फ्लेवरमा पाइने गर्दछ । तर हालसालै बजारमा आएको छ 'वाइन कण्डम'।

के हो त यो वाइन कण्डम भनेको ?
नाम धेरै तस्विर दिमागमा आउन सक्छ र निकै उत्सुकता पनि लाग्न सक्छ । वाइन कण्डम एउटा नयाँ तरीकाको कण्डम हो जसको प्रयोग यौन सन्बन्धको लागि नभएर रक्सीलाई सुरक्षित राख्नको लागि प्रयोग हुन्छ ।

कसरी गरिन्छ यसको प्रयोग ? 
यो बिशेष गरी वाइनको बोत्तलमा प्रयोग गरिन्छ । जुन बोत्तलमा वाइन पुरा सकिएको हुँदैन त्यस्ता बोत्तललाई सुरक्षित राख्नको लागि वाइन कण्डमको प्रयोग हुन्छ । यो कण्डमलाई बोत्तलको टाउकोमा टोपी जस्तै गरेर लगाइन्छ जस पश्चात बोत्तलमा बाँकी भएको वाइन पूर्ण रुपले सेफ र सुरक्षित हुन्छ । यूट्यूबमा यो कण्डमको प्रयोगको एक भिडियो पनि राखिएको छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो...

No comments

Powered by Blogger.