बाहिर भएको आफ्नो प्रेमिका सँग लुकेर च्याट गरेको थाहा पाएपछि हरेक श्रीमतीलाई रिस उठ्नु स्वभाविक हो । त्यस्तै यहाँ एक श्रीमतीले आफ्नो श्रीमान्लाई यस्तो सजायँ दिएकी छन् जुन निकै अचम्मको छ । उनले श्रीमान्लाई बिकिनी गर्ल बनाएर उनको भिडियो खिचेर सोसल मिडियामा राखेकी छन् ।
No comments