Header Ads

कहिले यस्तो पटका देख्नु भएको थियो? हेर्नुहोस् पटकाले कसरी भर्‍याङ बनाउँछ (Video)

पटका बिषेश गरी कुनै उत्सवमा पड्काइने गरिन्छ । हालै मात्र यस बर्षको सम्पन्न भएको हिन्दुहरुको महान चाड दशै तथा दिपावली (तिहार) सकिएको छ । तिहारमा हामीहरु पटका पड्काउने गर्दछौ तर पटका पड्काउँदा धेरै आगालागीको घटना घट्न सक्ने भन्दै पटका पट्काउन त्यती दिंइदैन ।

भारतमा पनि कुनै पनि पर्व धुमधाम सँग मनाउने गर्दछन् । उनिहरु कुनै पनि पर्वलाई त्योहार भन्दछन् । ति पर्वहरु मध्ये पनि दिपालीमा बिशेष झिलिमिलीका साथ मनाउने गर्दछन् । नेपालमा पनि त्यस्ता बिभिन्न किसिमका पटकाहरु भारतबाटै ल्याइने गरिन्छ । पटका धेरै थरीका हुन्छन् तर यहाँ एक भिडियोमा भनि निकै फरक खालको पटका पड्काएको देख्न सकिन्छ । तपाई पनि हेर्नुहोस्

No comments

Powered by Blogger.