शोसल मिडिया र सेल्फी मोह !! आत्महत्या गर्नु अगाडी यसरी लिए अन्तिम सेल्फी
भारतको हैदराबादको उप्पल थाना क्षेत्रको रमन्थापुरमा आत्महत्याको अनौठो घटना घटेको छ । यहाँ एक प्राइभेट क्याब ड्राइवरले आफ्नो अन्तिम सेल्फी खीचेर पासो लगाइ आत्महत्या गरेका छन् । उनी पैसाको समस्याका कारण दुखी थिए । आत्महत्याको सूचना पाएपछि पुलिस पुगेर शवलाई कब्जामा लिइ पोस्टमार्टमको लागि पठाएको छ ।
जानकारीका अनुसार, शहरको रमन्थापुरमा एक २८ बर्षीय प्रइभेट क्याब ड्राइभर क्रान्ति कुमार आफ्नो परिवारको साथमा बस्दै आएका थिए । सुसाइडको समयमा उनको श्रीमती आफ्ना बच्चाहरुलाई साथमा लिएर क्रान्ति कुमारको आमा बाबासँग मिल्न गएकी थिइन् । यसै बिचमा आर्थीक समस्याबाट पिडित भएका क्रान्ति कुमारले आत्महत्या गरेका थिए ।
उनले पासो लगाउनु अगाडी एउटा सेल्फी खिचेका थिए जसमा क्रान्ति कुमार अलविदा भन्दै हातले बाइ बाइ गरेको दृश्य देख्न सकिन्छ । जब घटनास्थलमा पुलिस पुगे तब क्रान्तिको लाश सँगै उनको फोनमा यो सेल्फी थियो । पुलिस यो घटनाबारे जाँच गरिरहेको छ ।

No comments