Header Ads

जब आफ्नो गर्लफ्रेण्डलाई मसाज पार्लरमा अरुलाई मसाज गरेको देखेपछि के भयो...(भिडियो सहित)

जब आफ्नो गर्लफ्रेण्डलाई मसाज सेन्टरमा अरुको मसाज गरिरहेको अवस्थामा भेट्टाएपछि के होला त्यहाँको माहोल? हामी सजिलै अड्कल गर्न सक्छौ कि त्यहाँ झगडा हुने अवस्था भने पक्कै हुन्छ । त्यस्तै यहाँ एक भिडियोमा पनि एक जना पुरुष मसाजको लागि मसाज सेन्टरमा पुग्छन् । त्यहाँ एक युवति पनि हुन्छिन् जसले उनलाई मसाज गर्ने क्रममा उनको व्वाइफ्रेण्ड त्यहाँ आइपुग्छन् ।

ति युवकले त्यहाँ एक अर्धनग्न अवस्थामा पुरुषलाई देख्छन् अनि आफ्नो गर्लफ्रेण्डलाई । त्यति देख्नासाथ त्यहाँ झगडा हुन्छ ति युवकले आफ्नो गर्लफ्रेण्ड लगायत उक्त पुरुषसँग समेत झगडा गर्दछन् । यति सम्म कि पछि ति पुरुषले हात नै जोडी रुदै आफू निर्दोष भएको जानकारी गराउँछन् । यो सबै कुराहरु त्यही राखीएको एक क्यामरामा कैद हुन्छ ।



त्यसपछि मात्र थाहा हुन्छ कि उक्त सबै कुरा नाटक रहेछ । त्यो सबै एक प्राङ्कको लागि रेकर्ड गरिएको रहेछ । प्राङ्कको लागि भारतको चर्चीत यूटुब च्यानल फङ्क यू ले आफ्नो यूटुबमा राखेको छ । प्राङ्कमा केही मानिसहरु मिलेर एउटालाई उल्लु बनाउने गरिन्छ । पछिल्लो समयमा नेपालमा पनि यस्तै प्राङ्क भिडियो बनाएर यूटुबमा समेत राख्न थालिएको छ ।

हेर्नुहोस् तपाई पनि उक्त भिडियो


No comments

Powered by Blogger.