पाकेटमार जसले आफैले चोरी सकेको पर्स फिर्ता गरे,, सबै घटना सिसिटिभि मा कैद (CCTV Video)
नराम्रो काम गर्दा जो कोहि पनि भगवान देखी डराउने हुन्छन् । त्यही कारण पनि धेरै अपराध न्यून भएको हुन्छ । हरेक मानिस आ-अाफ्नै धर्ममा बाँधिएको हुन्छ । सो कारण उ त्यही धर्मको मूल्य र मान्यतालाई आत्मसाथ गरि हिड्ने गर्दछ । यति हुंदाहुंदै पनि केही मानिसहरु चोरी, हत्या, हिंसा गरिरहेका हुन्छन् ।
त्यस्तै यहाँ एक भिडियोमा एक व्यक्ति बाटोमा आफ्नो मोटरबाइक बिग्रिएर बनाउन लागिरहेका हुन्छन् । त्यही समयमा एकजना व्यक्ति आएर उनको पाइन्टको गोजीबाट पर्स चोर्छन् । चोरी गर्ने मानिसले यता उति हेर्न थाल्छ । त्यसक्रममा उसले सिसिटिभि क्यामरा देख्छ । आफ्नो अनुहार लुकाउन पनि खोज्छ । पछि आफूले चोरेको पर्स भुइमा खसालेर जुन व्यक्तिको चोरेको थियो त्यही व्यक्तिलाई तपाईको पर्स खसेको छ भनि सुचित गर्दछ ।
अन्त्यमा उसले सिसिटिभिमा हेर्दै आफूले गल्ति गरेको महसुस गर्दै आफ्नो कान समात्छ । यहाँ सिसिटिभिलाई नयाँ जमानाको नयाँ भगवानको रुपमा मान्न सकिन्छ । यदि कसैले नराम्रो कार्य गर्यो भने हामी भन्ने गर्छौ कि सबै कुरा माथी बाट भगवानले देखिरहेका छन् । त्यस्तै जति घटनाहरुहुन्छन् सिसिटिभीले कैद गरेको हुन्छ त्यही सिसिटिभी को आधारमा पुलिसले अपराधीलाई समातेर दण्ड दिने गर्दछ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो जुन भिडियो रियल नभै सन्देश दिने खालको सर्ट मुभि हो जसको शिर्षक NEW GOD भनेर दिइएको छ ।

No comments