Header Ads

के तपाईले रेड बुल पिउनुहुन्छ? यो भिडियो हेरेपछि पक्कै पिउन छाड्नुहुनेछ..


के तपाईले इनर्जी ड्रिंक रेड बुल पिउने गर्नुहुन्छ ? या कहिले पिउनु भएको वा पिउने सोच गर्नु भएको छ? यदि छ भने यसको बारेमा अनौठो सत्यको बारेमा तपाई पक्कै पनि पढ्न चाहनुहुन्छ होला । किनभने सोशल मीडियामा आएको पोस्टहरु र भिडियोले हंगामा नै मच्चाएको छ । जसमा दावा गरिएको छ कि रेड बुल र यो जस्तै अन्य ईनर्जी ड्रिंक्समा ‘साँडे को स्पर्म/सीमन मिलाइने गर्दछ’। हेर्नुहोस्



यो पोस्टलाई मान्ने हो भने कुनै पनि व्यक्तिले रेड बुल एनर्जी ड्रिंक पिउन हुँदैन किनकी यसमा साँडे वा राँगोको सीमन मिलाईएको हुन्छ । यो पोस्टलाई हेर्दा पहिले पिउनेहरु पनि अब पिउने कुरा सोच्न पनि सक्दैनन । तर जो पीउने गर्दथे उनको हालत के भयो होला यसको अड्कल पोस्ट सेयर भएको संख्याले बताउँछ । १० लाख भन्दा धेरैले सेयर गरेका छन् ।

पोस्टलाई टेक्निकली रूपले सही साबित गर्नको लागि ड्रिंकमा मिलाइने धेरै कुराहरुमा एक टरिन लाई विशेष फोकस गरिएको छ र एक तस्वीर पनि राखिएको छ जसलाई हेर्दा कुनै वेवसाइटलाई सोधिएको प्रश्नको जवाफ जस्तो देखिन्छ । जसमा भनिएको छ कि यी ड्रिंक्सहरुमा बुल स्पर्म मिलाइएको हुन्छ ।

यहाँ एक भिडियो पनि छ यसलाई पनि हेर्नुहोस् । के हो त सत्य ?



तर यो सबै कुरा मिथ्या हो भन्ने कुरा आधिकारीक कम्पनीहरु गर्दछन् । उनिहरु भन्छन् रेड बुलमा मात्र होइन कुनैपनि इनर्जी ड्रिङ्समा कुनै पनि जनावरको सिमन मिलाइएको हुँदैन । अब यो कुरा सत्य हो या झुट उहि बनाउने कम्पनीलाई मात्र थाहा होला ।


No comments

Powered by Blogger.