Header Ads

अर्चना पनेरुले फोटो खिच्दा देश हल्लिने यिनिहरुले यस्तो भिडियो बनाउँदा किन सबै चुप?

जति जति प्रविधिको बिकास भैरहेको छ त्यति नै अपराधिक कृयाकलापहरु बढ्दै गइरहेको छ । त्यस्तै नेपालमा पनि निकै छोटो समयमा इन्टरनेटले ठूलो फड्को मारेको छ । यसको बिकाश सँगसँगै साइबर क्राइम पनि निकै बढ्दै गइरहेको छ ।

पैसाको लालचमा यति सम्म नराम्रो कार्यहरु बढिरहेको छ कि जुन निकै शर्मनाक छ । केहि समय यता भारतमा यूटूबमा कुनै एक च्यानल बनाएर अश्लिल भिडियोहरु अपलोड गर्नेहरुको निकै होड नै चलेको छ । किनभने धेरैले सजिलै हेर्ने, भिडियो बनाउँदा पनि त्यस्तो धेरै मेहनत गर्नु नपर्ने भएको हुँदा त्यस्तै अश्लिल भिडियो अपलोड गर्दै भिवर बढाउने र पैसा कमाउने गर्दछन् । भारतमा त्यस्ता अश्लिल भिडियो धेरै बर्षअगाडी बाट बन्दै अाइरहेको छ जुन फिल्म हलमा पनि चल्ने गर्छ र त्यस्ता फिल्महरुलाई 'बि ग्रेड' दिइन्छ ।

नेपालमा पनि धेरै मिडियाहरुले केहि समय अगाडी बाट अर्चना पनेरुको समाजमा नपच्ने फोटोहरु अपलोड गरिरहेका छन् तर यूटूबमा नै च्यानल क्रेड गरेर अश्लिल भिडियोहरु बनाउँदै अपलोड गरिरहेको देख्न सकिन्छ । जुन च्यानलको नाम 'कलियूग' राखिएको छ । यो च्यानलले बिगत केहि महिनादेखी अश्लिल भिडियो सुटिङ् गर्दै अपलोड गर्ने गरेको छ । यस्तो भिडियो नेपालमै सुटिङ् हुँदा र यसरी अश्लिल भिडियो अपलोड भैरहँदा किन सबै चुप छन् ?








कलियूगले राखेको भिडियो मध्ये एक भिडियो जसलाई अश्लिल भन्न मिल्छ या मिल्दैन ? आफै सोच्नुहोस्

No comments

Powered by Blogger.