हेर्नुहोस् भिडियो !! फालिएका चुम्बकको १० वटा घरयासी महत्वपूर्ण प्रयोग
चुम्बक एउटा यस्तो बस्तु हो जुन बिना यो बिश्व नै अपुरो हुनेछ । प्राय इलेक्ट्रिक बस्तुहरुमा यसको प्रयो भएको पाइन्छ । हामी सँगपनि थाहा नहुँदा नहँदै पनि रहिरहेको हुन्छ । जस्तै यदि तपाई मोबाइल बोक्नुहुन्छ भने मोबाइलको स्पिकर, माइकमा पनि चुम्बकको प्रयोग भएको हुन्छ । त्यही मोबाइलमा यदि फिल्प कभर राख्नु भएको छ भने कतिपय कभरहरुमा पनि चुम्बकको प्रयोग भएको हुन्छ ।
हामी सँग यदि बिग्रीएको हेडफोन छ भने त्यसको सुन्नको लागी प्रयोग हुने स्पिकरमा भएको चुम्बकहरु निकाल्नुहोस् र यहाँ भिडियोमा देखाइएका चुम्बकको प्रयोगहरु गर्नुहोस् ।
हेर्नुहोस् भिडियो
हामी सँग यदि बिग्रीएको हेडफोन छ भने त्यसको सुन्नको लागी प्रयोग हुने स्पिकरमा भएको चुम्बकहरु निकाल्नुहोस् र यहाँ भिडियोमा देखाइएका चुम्बकको प्रयोगहरु गर्नुहोस् ।
हेर्नुहोस् भिडियो

No comments