Header Ads

हेर्नुहोस् भिडियो कस्तो लाज नभएको !! गित गाउँदा गाउँदै यसरी कट्टु खोलेर अश्लिल हरकत गरेपछि..

मानिसहरु कति सम्म घिनलाग्दो कार्य गर्न सक्छन् । त्यो पनि एउटा चर्चीत गायक, घानाका एक गायक विसाले स्टेजमा गाउँदा गाउँदै उत्तेजनामा अाएर हेर्दापनि लाजैमर्दो कार्य गरेका छन् । उनको गएको डिसेम्बरमा  भएको एक कार्यक्रममा गाउने क्रममा नै अाफ्नो कट्टु खोलेर अश्लिल हरकत गरेका थिए । उनले गाउने क्रममा नै उनको पाइन्ट तल तल झर्दै गइरहेको थियो । त्यसपछि अचानक उनले पुरै कट्टुनै खोलेर त्यही स्टेमै नाचिरहेकी एक महिला नजिक गएर अश्लिल हरकत गरेका थिए ।


हेर्नुहोस् भिडियो

No comments

Powered by Blogger.