राष्ट्रपतिकै श्रीमति पोईला गएपछि.. अाखिर को सँग र किन?
रूसका राष्ट्रपति व्लादीमिर पुटिनका पूर्व पत्नी ल्यूडमीलाले विवाह गरेकी छिन् । ५८ साल कि ल्यूडमीलाले आफ्नो अधिनमा रहेको कम्पनीको हेडसंग विवाह गरेकी हुन् । यो घटनाले पुटिन केहि दिन तनावमा रहेको रुसी संचारमाध्यमहरुले जनाएका छन् ।
विवाह पश्चात उनले आफ्नो थर पनी परिवर्तन गरेकी छिन् । उनले ३७ सालका आटूर आरेटनैया संग पछिल्लो वर्षको सुरुवातमा विवाह भएको थियो । त्यसको लागि उनले फरवरीमा आफ्नो नयाँ थर राखेर पासपोर्ट पनी बनाएकी थिईन ।
पुटिन र उनको पहिलो श्रीमती संग २०१३ मा मिडियामा डिभोर्स भएको घोषणा गरिएको ।

No comments