कन्डमको प्रश्नमा यी छात्राले यस्तो जवाब दिएपछि स्कूलबाट रष्टिकेट भइन्...
सामाजिक सन्जाल आजभोल जानकारी तथा सूचनाको क्षेत्रमा एउटा ठूलो प्लेटफर्म बनिसकेको छ । बिश्वमा कुनै त्यस्तो अनौठो घटना घट्नासाथ सोसल मिडिया मार्फत जानकारी पाउन सकिन्छ । त्यस्तै अनौठो घटना छ भने त भाइरल नै हुन पुग्छ ।
तर यहाँ जुन कुराको चर्चा भएको छ निकै अनौठो किसिमको छ । एउटी १४ बर्षीया विद्यार्थीको उत्तर पुस्तिकाले यतिबेला सोसल मिडियामा हंगामा नै मच्चाएको छ । सेक्सका क्रममा कण्डोम प्रयोग नगर्दाको बिषयमा सोधिएको प्रश्नको उत्तर ति विद्यार्थीले यसरी दिए की जुन ति प्रश्न बनाउने शिक्षकले समेत कल्पना गरेका थिएनन् होला । त्यसै कारण पनि ति विद्यार्थीलाई स्कुल निकाला गरिएको छ ।
सोसल मीडियामा भाइरल भएको उक्त विद्यार्थीको उत्तर पुस्तिकामा उनको उत्तर हेर्नुहोस्
मन्ट्रियलमा पढ्ने १४ बर्षीय मारियालाई स्कुलको एक प्रश्न पत्रमा सोधीएको थियो कि यदि तपाईको पार्टनर सेक्सको क्रममा कन्डोम प्रयोग गर्नको लागि मानिरहेको छैन भने तपाई के गर्नुहुन्छ? यसको जवाफमा मारियाले दिएको उत्तरका कारण स्कुल बाट निष्काशित हुनुपरेको थियो ।
अहिले सम्म उनको उत्तर पुस्तिकालाई ३० लाख भन्दा धेरैले हेरिसकेका छन् । स्कूलबाट सस्पेन्ड भएपछि उनको भाइ जोर्डन फ्रिडमेनले सामाजिक संजालमा उत्तर पुस्तिकालाई सेयर गरेका थिए ।
यो पनि हेर्नुहोस्

No comments