Header Ads

बिश्व चर्चीत गायीका रिहानाले स्टेजमै यस्तो गरेपछि सबै कराउन थाले (भिडियो सहित)

बिश्व चर्चीत गायीका रिहानाले फेरी आफ्नो सेक्सी हरकतले चर्चामा अाएकी छन् । यो पटक उनले ब्रिट अवार्ड २०१६ को कार्यक्रमका क्रममा स्टेजमा अश्लिल नाच नाच्दै आफ्नो गायन प्रस्तुत गरेकी छन् । उक्त अवार्डमा रिहाना आफ्नो एक्स् ब्वाइफ्रेण्ड डेरेकको साथमा परफर्मेन्स गर्न पुगेकी थिइन् । गित गाउँदा गाउँदै उनि झुक्न थालिन् । यसरी झुक्दा होहल्ला हुन थाल्यो किनभने उनि आफ्नो ब्वाईफ्रेन्ड डेरेकको प्राइभेट पार्ट नजिकै गएर झुकेकी थिइन्।

त्यहाँ उपस्थित सबै खुसी भए । भिडियोमा नै देखिएको छ उक्त स्टेपलाई साथ दिंदै दर्शकहरु नाचिरहेका छन् ।पत्रिका मिररका अनुसार,  दर्शकहरुलाई रिहाना अाउने भन्ने बारेमा भने थाहा भएको तर डेरेक अाउनु सबैको लागि सरप्राइज थियो । डेरेक क्यानडाको फेमस र्‍यापर हुन् । रिहाना आफ्नो एक्स ब्वाईफ्रेण्डको साथमा हालै रिलिज भएको एउटा नयाँ भिडियोमा देखिएका छन् । यो डान्सको स्टेप यो गितमा प्रयोग गरिएको छ ।






No comments

Powered by Blogger.