Header Ads

संजय दत्त जेल बाहिर अाएपछि सर्वप्रथम के गरे हेर्नुहोस् (भिडियो सहित)

फिल्म अभिनेता संजय दत्त आफ्नो सजायँ पुरा गरि बिहिबार बिहान महाराष्ट्रको यरवदा जेलबाट रिहा भएका छन् । संजय दत्तले जेलबाट निस्किएपछी सबैभन्दा पहिला जमिनलाई ढोगे र पछाडी फर्कीदै उक्त जेललाई सलाम गरे त्यसपछि भारतको झण्डालाई पनि सलाम गरेका थिए  । संजयदत्त जेलबाट बाहिर निस्कदा उनको हातमा एउटामा ठूलो झोला र दोस्रो हातमा केही फाइल थियो ।

संजय दत्तलाई १२ मार्च १९९३ को श्रृखलाबद्ध बम विस्फोटको घटनामा अवैध हतियार राखेका कारण पाँच बर्षको सश्रम जेलको सजाय सुनाएको थियो।




No comments

Powered by Blogger.