Header Ads

हेर्नुहोस् भिडियो !! चर्चीत खेलाडी मेसीको असम्भव गोल, पोस्ट पछाडिबाट भएको गोल

फुटबलको दुनियामा मेसीलाई नचिन्ने सायदै कम होलान् । गएको विश्वकपमा अर्जेन्टिनालाई बिजेता बनाउन नसके पनि उनले खेलमा निकै राम्रो प्रदर्शन गरेका थिए । वर्डकप पछिको पछिल्लो समयमा यिनको निकै चर्चा हुने गरेको छ । यिनलाई पछिल्लो समयमा असम्भव फ्रि किक, ड्रिब्लिंग रन तथा गोलहरुले गर्दा धेरै चर्चामा अाएका हुन् । केहि समय अगाडी जापानमा भएको फुटबल स्टन्ट निकै अचम्मको थियो । बार्सिलोनाबाट खेल्दा पछिल्लो समयमा धेरै गोल र मैदानमा निकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

बार्सिलोनाको ट्रेनिङका क्रममा भएको गोल जुन निकै असम्भव जस्तो देखिन्छ । ट्रेनिङकै क्रममा इरोस रामाजोट्टीका लागि  पोस्ट पछाडि बाट गोल गरेका छन् । जुन गोल सुन्दा मात्र अपत्यारिलो लाग्न सक्छ । तर गोल भएपछि त्यहाँ उपस्थित सबै खेलाडीले ताली बजाएर सम्मान गरेका थिए । भने इरोस रामाजोट्टीले भने मेसीलाई नै उचालेर सम्मान गरेका थिए ।






हेर्नुहोस् उक्त भिडियो

No comments

Powered by Blogger.