Header Ads

रिसर्च! भियाग्रा भन्दा धेरै असरदार हुन्छ घरमै पाइने बन्दागोभी

यदि तपाई सेक्स पावर बढाउने र यौन सम्बन्धका क्रममा लामो समय आफ्नो पार्टनरसँग रहिरहन भियाग्रा या अन्य कुनै ट्याबलेट खानुहुन्छ भने अब त्यस्तो अौषधी खानु पर्दैन । नयाँ रिसर्चमा पत्ता लागेको छ कि बन्दा खानाले तपाईको सेक्स पावरमा त्यति धेरै असर पर्छ कि जति त्यस्तो ट्याबलेट खाँदा असर गर्छ ।

एग्रीकल्चरल एण्ड फूड केमिस्ट्री जर्नलको स्टडीबाट पत्ता लागेको छ कि sauerkraut (बन्दागोभी) खाँनाले ९० प्रतिसत व्यक्तिहरुले आफ्नो सेक्स पावरमा अनौठो परिवर्तन पाएका थिए । उक्त स्टडीका अनुसार अब तपाईलाई त्यस्ता महंगो अौषधीहरु खानु नपर्ने भएको छ ।

क्रोएशिया को न्यूट्रिशनिस्ट डा. लेजला कजिन्स क्रेहोले लण्डनको किङ्ग्स कलेजमा भएको एउटा रिसर्चमा पत्ता लागेको थियो कि बन्दा लाई नेचुरल भियाग्राको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

साथै उनि सल्लाह दिन्छन् कि मेरो अनुसार हरेक पुरुषलाई यो एक पटक सेवन गरि महसुस गर्नुपर्ने हुन्छ ।   दिनमा दुई पटक खाएर आफै अनुभव लिन सकिन्छ कि यौन सम्बन्धका क्रममा कत्तिको फरक पर्छ या पर्दैन ।


No comments

Powered by Blogger.