OMG हेर्नुहोस् भिडियो !! यसरी पब्लिक ट्वाइलेटमा जिवितै बच्चाको उद्दार गरे चाइनाको पुलिसले
आमालाई हामी देवता सरह मान्छौ । अामा भन्नासाथ मायाँकी खानी, दया र करुणाले भरिएकी देविको रुपमा मान्ने गर्दछौ । तर यस्ता पनि हुन्छन् कतिपय अामाहरु जसको कल्पना समेत गर्न सक्दैनौ । त्यस्ता राक्षसरुपी अामाकै कारण अामा भन्ने शब्दलाई नै अन्याय गरिरहेका हुन्छन् ।
त्यस्तै एउटा घटना चाइनाको बेइजिङमा घटेको छ । बेइजिङको एक पुलिसले पब्लिक ट्वाइलेटबाट एउटा फालिएको बच्चालाई झिकेका छन् त्यो पनि जिउँदो । बच्चालाई हस्पिटल पुर्याउँदा बच्चाको स्वास्थ्य स्थित खासै नबिग्रिएको जनाएको छ । भने पुलिसहरुले उक्त बच्चाको अामा खोज्ने काम गरिरहेको छ ।

No comments