Header Ads

पैसा नभएपछि के गर्ने? जे पाउँछ त्यसैलाई प्रयोग गरे यी बालकले (हेर्नुहोस् भिडियो)


भनिन्छ नि जहाँ 'इच्छा त्यहाँ उपाए भन्ने' यो छोटो भनाई सँग ठ्याक्कै मिल्ने गरी यी बालकले आफ्नो प्रतिभा देखाएका छन् । लगभग एक बर्ष अगाडी युटुबमा अपलोड भएको थियो जसमा त्यी बालक कहाँका हुन् भन्ने कुनै कुरा थाहा थिएन । तर युटुबमा भने छोटो समयमा नै निकै भाइरल भएको थियो । अचानक त्यो भिडियो एउटा रक ब्याण्ड 'भिन्टेज' का ड्रमर रिचर्ड डेनिल्सनले पनि हेर्न पुगे र उनले यस्तो भने, जसले त्यी बालकको प्रोफेसनल ड्रम किट दिन्छ त्यसको लागि आफुले ६०० ब्रिटिस पाउण्ड दिने घोषणा गरे ।  पछि मात्र पत्ता लाग्यो कि यी बालक श्रीलंकाका रहेछन् । ठाउँ र बालकका बारे धेरै विवरण थाहा भएपछि  रिचर्डले भने अनुसार आफ्नो बाचा पुरा गरे । ति बालकलाई प्रोफेसनल ड्रम किट गिफ्ट गरे ।





यिनै हुन ड्रमर रिचर्ड ड्रमकिट पठाउने तयारी गर्दाको फोटो


तिनै बालक जसले ड्रमकिट पाएपछिको फोटो



हेर्नुहोस् भिडियो

No comments

Powered by Blogger.