लौ हेर्नुहोस् !! सुनबाट बनेको ट्वाईलेट देखाउनलाई मात्र नभइ प्रयोग नै गर्न पाइने (भिडियो सहित)
तपाईले ट्वाइलेट त धेरै देख्नु भएको छ होला । तर यहाँ भएको जस्तै भने पक्कै देख्नु भएको छैन होला । हालै बनेको अमेरिका न्यूयोर्कको गुगनह्यम म्यूजियममा राखीएको ट्वाइलेट जुन १८ क्यारेटको सुनबाट बनेको छ । जुन ट्वाइलेटका कारण धेरै मानिसहरुको ध्यान त्यहाँ खिचिरहेको छ । त्यही ट्वाइलेट हेर्नकै लागि भनेर कयौ मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।
अचम्मको कुरा के छ भने उक्त म्यूजियममा राखिएको ट्वाइलेट मात्र देखाउनको लागि नभएर त्यहाँ पुग्ने जो कोहिलाई पनि प्रयोग गर्ने अवसर समेत दिइएको छ । जो त्यहाँ हेर्न पुगेका छन् तिनिहरु उक्त ट्वाइलेट सँगै आफ्नो फोटो खिच्न अवस्य छुटाउँदैनन् । हेर्नुहोस् तपाई पनि उक्त ट्वाइलेट कस्तो छ ? भिडियोमा

No comments