Header Ads

यदि तपाई कोक पिउने गर्नुहुन्छ भने एक पटक अवस्य हेर्नुहोस् यो भिडियो

अाज भोलि बजारमा हरेक खानेकुराहरुमा मिसावट भएको हुन्छ भन्ने कुराहरु हामीले धेरै अगाडी बाट बिभिन्न समाचारमा सुन्दै अाइरहेका छौ । कहिले दुध, कहिले कोकमा त कहिले रेडबुलमा यस्तै यस्तै पेय पदार्थहरुमा बिभिन्न अखाद्य बस्तु भेटिएको धेरै पटक सुनिसकेका छौ । कोक, स्प्राइटलाई त बाबा रामदेबले समेत ट्वाइलेट सफा गर्नलाई उपर्युक्त हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर पनि हामी खास गरेर गर्मीको मौसममा प्राय हामी सबै कोकाकोला जस्तो पेय पदार्थ पिउन रुचाउँछौ । तर यहाँ हालै युटुबमा राखिएको भिडियोमा एउटा परिक्षण गरिएको छ । यस भिडियोमा कोकाकोलामा ब्लिच मिसाउँदाको असर देखाइएको छ । यो भिडियो हेरेपछि कोकाकोलामा बास्तवमै बिशेष केही नभएको देख्न सकिन्छ । ब्लिच मिसाउँदा कोकाकोलाले केही समयमा नै सादा पानीको जस्तो रुप लिएको छ ।

हेर्नुहोस् भिडियो


No comments

Powered by Blogger.