Header Ads

चिनले यस्तो चमत्कार गर्यो, नदिकै बिचमा ११ किलोमिटर लामो हाइवे

बेइजिङ। चिनले हुबई प्रान्तमा स्थित रिभर बेलीको बिच १०.९ किलोमीटर लामो हाइवे बनाएको छ । यो हाइवेलाई हालै अगस्ट महिनाको ९ तारिखमा खोलिएको हो । यस हाइवे बाट नदी, पहाड र गाउँहरुको सुन्तर दृश्यहरु देख्न पाइनेछ । यो हाईस्पीड रूट पश्चिम चीनलाई दक्षिण चीन सँग जोड्दछ ।


No comments

Powered by Blogger.