Header Ads

OMG >> हेर्दा हेर्दै दुईजना बाइकलाई कसरी कुल्चियो यो ट्रयाक्टरले हेर्नुहोस् भिडियो

नई दिल्ली, मध्य प्रदेशको जौरा-मुरैरा रोडमा पेट्रोल पम्प नजिक अबैध खननको बालुवा लैजाँदै गरेको ट्रैक्टरले बाइकमा गुडिरहेका दुई ब्यक्तिलाई गुल्चीएको छ । यो घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने दोस्रो व्यक्ति पनि निकै गम्भीर घाइते भएका छन् । यो सबै घटना पेट्रोल पम्पमा राखीएको सिसिटिभीमा कैद भएको थियो । जुन भिडियो हेर्दा जो कोहीको पनि मुटु काम्दछ।

भिडियोमा स्पष्ट देखिएको छ कि एउटा स्पीडमा अाएको ठूलो ट्याक्टर मोडेने क्रममा दुई जना भएको गुडिरहेको बाइकलाई ठक्कर दिएको छ । जुन टक्करले बाइकमा सवार ५० बर्षीय व्यक्तिको घटनास्थल मै मृत्यु भएको र अर्का व्यक्ति गम्भीर अवस्थामा घाइते भएका छन् । घटना पछि पुलिसले उक्त ट्याक्टरलाई जफत गरेको थियो तर उक्त ट्याक्टरको ड्राइभर र उसको साथी मिलेर पुलिसलाई पिटेर ट्याक्टर लिई फेरी फरार भएका छन् ।







No comments

Powered by Blogger.