Header Ads

पोर्नस्टारको सपना बोकेकी अर्चनाले नयाँ भिडियो सार्वजनिक गर्दै हेर्नेलाई नै दोष दिइन्

नेपालमा पोर्नस्टार बन्नका लागि पारिवारीक सहयोग समेत पाएकी अर्चना समय समयमा अनेक किसिमका भिडियो सार्वजनिक गर्दै चर्चामा अाइरहेकी हुन्छिन् । हालै मात्र एउटा भिडियो सार्वजनिक गर्दै उक्त भिडियोमा उनले माफी माग्नुका साथ साथै अन्य धेरै कुराहरुको बारेमा चर्चा गरेकी छिन् । उनले भिडियोमा भनेकी छिन् आफू पोर्नस्टार बनेर कुनै सेक्स भिडियोमा काम नगर्ने तर नाङ्गो तस्विरहरु भने खिच्ने कुरा स्पस्ट पारेकी छिन् । उनले सामाजिक संजालहरुमा राखेको भिडियो तथा फोटोहरु धेरैले हेरेको र अन्यले दिइएको प्रतिकृयाहरुका बारेमा पनि उत्तर दिइएकी छिन् ।

उनको भिडियोमा धेरै ले 'काम पाइनस्' भन्ने जस्ता कमेन्ट गरेको मा उनी भन्छिन् त्यस्ता साथीहरुले मेरो भिडियो नहेर्नुहोस् र कमेन्ट गरेर समय खेर किन फाल्नुहुन्छ मलाई जे भनेर कमेन्ट गरिरहनु भएको छ त्यो तपाई अाफै गर्दै हुनुहुन्छ भनि प्रतिकृया दिनेलाई पनि उल्टो दोष लगाएकी छिन् । भिडियोमा उनको प्रतिकृया देख्दा यस्तो लाग्छ उनको समाचार बन्नु, उनको भिडियो खोजी खोजी धेरैले हेर्नुमा उनि अाफ्नो फैसला प्रति गर्व गरेको प्रष्ट रुपमा देख्न सकिन्छ ।

हेर्नुहोस् तपाईहरुपनि उनि के के भन्छिन्



No comments

Powered by Blogger.