Header Ads

गर्भनर नेपालद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ८ चैत ।
कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा चिरञ्जीवी नेपाललाई सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सो अवसरमा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र सर्वोच्च अदालतका न्यायाधीशहरुको उपस्थिति थियो ।

No comments

Powered by Blogger.